Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

धनुषामा अवैद्य चाँदीसहित एक जना पक्राउ

Friday, March 24, 2017 National Power

११ चैत, धनुषा – धनुषामा तीन किलो अवैद्य चाँदीसहित एक जनालाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–६ का १९ वर्षका नवराज लहेरीलाई पक्राउ गरेको छ ।

शुक्रबार विहान बा ६ प ४६५९ नम्बरको मोटरसाइकलमा जाँदी लिएर बर्दिबासबाट सिहारको मिर्चैया जाँदै गरेका बेला लहेरीलाई पक्राउ पारेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।
हरिनन्दन चौधरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा चाँदीसहित फेला पारेको जानकारी दिए।