Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

२५ प्रतिशत लाभाँश साल्ट ट्रेडिङले दिने

Thursday, June 22, 2017 National Power

८ असार, काठमाडौं – सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
उक्त कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाँश कर प्रयोजनका लागि दिने भएको हो । लाभाँश पारितका लागि कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा बोलाएको छ ।