Wednesday 1st May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

अर्थ

सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी राजी

काठमाडौं-  सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।यातायात व्यवसायीका छाता संगठनहरुले

मौद्रिक नीति पारित : ऋण तिर्ने समय थप, ब्याजलाई पुँजीकरणको सुविधा

काठमाडौं – आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति ९बोर्ड० बाट पारित भएको छ । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार

चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गर्यो

काठमाडौ – चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ ।  आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएको जानकारी दिएकाे हो । यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको

आर्थिक वर्ष २०७७/७८ को बजेट सरकार र नेकपाको असफलताको दस्तावेज : नेपाली काँग्रेस

काठमाडौ – आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेकपाको असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला

प्रगतिशील, जनपक्षीय र समाजवाद उन्मुख बजेट : प्रचण्ड

काठमाडौ- नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महामारीको परिस्थितिमा पनि जनतालाई राहत दिने गरी बजेट आएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भएपछि संसद भवनमा प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निम्‍न वर्गका समुदायलाई पनि बजेटले सम्बोधन गर्ने प्रयास गरेको दाहालले बताए । उनले बजेटबाटआफु खुसी भएको प्रतिक्रिया दिए । ‘कोरोना महामारीको विषम परिस्थितिमा

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

काठमाडौ – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका

रेमिट्यान्समा भारी गिरावट

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । २०७६ वैशाखसम्म आइपुग्दा भने

१३ देखि १४ खर्बसम्मको बजेट ल्याउन कांग्रेसको सरकारलाई सुझाव

काठमाडौ – आगामी आर्थिक वर्षका लागि १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन नेपाली कांग्रेसले सरकारलाई सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो । नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री

राष्ट्र बैंकद्वारा चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा

काठमाडौं – नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन् । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्ववजनिक गर्दै गभर्नर अधिकारीले  कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउन

योग्यराजद्धारा हेटौंडामा ५२ घरपरिवारलाई खाद्यान्न वितरण

लकडाउनको अवधिमा दैनिक गुजारा चलाउन गाह्रो परेको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । युवा व्यवसायी तथा आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर योग्यराज सापकोटाले हेटौंडाका विभिन्न वडामा ६६ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन्, । हेटौंडामा दैनिक ज्यालादारी गर्ने मजदुरका ५२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको सापकोटाले बताए । विपद्को समयमा हाम्रो पनि सामाजिक उत्तरदायित्व रहने भएकाले