Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

अर्थ

स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् : उर्मिला श्रेष्ठ (सिईअो-साल्ट ट्रेडिङ)

काठमाडौं, ०३ बैशाख – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिदै आएको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जनाएकी छिन् । संचारकर्मीहरुसँग बोल्दै प्रमुख कार्यकारी श्रेष्ठले भनिन् ‘स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् । ललितपुर महानगरपालिकाका २९ वटै वडा, किर्तिपुरका सम्पूर्ण वडा, काठमाडौं महानगरपालिकाका अधिकांश वडाहरुका लागि यहाँबाट पनि सामान उठाउनु

खाद्यान्नको अभाव ब्यवस्थापन गर्दै लायन्स क्लब अफ काठमाडौं क्रिएटिभ युथ

अनिल बुर्जामगर । काठमाडौँ – सरकारले तोकेको लकडाउनको अवधिमा सबैले संकटको सामना गरिरहेका छन् । धेरै मानिसहरू आफ्नो जीविकापार्जनमा खानाको समस्या भोगिरहेका छन् । मुख्य रूपमा सडक मानिसहरू, असहाय मानिसहरू र बच्चाहरू जो वृद्धाश्रम र बच्चाको हेरचाह गृहमा आफ्नो जीवन बचाइरहेका छन्। साथै, ती परिवारहरू जसको कमाई दैनिक पारिश्रमिक र तलबमा आधारित छ। तसर्थ, लायन्स

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्ति

काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

सेयर बजार बन्द गराउन माग गर्दै नेप्से पुगे लगानीकर्ता

काठमाडौं –  सेयर बजार बन्द गराउन माग गर्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा पुगेका छन् । कोरोनाको महामारी फैलन सक्ने भन्दै प्रधानमन्त्रीले निर्देशन दिदा समेत बजार बन्द नगरिएको भन्दै लगानीकर्ताहरु आइतबार बिहानै नेप्सेको कार्यालय पुगेका छन् । सेयर बजारका लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं –  सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी

नाम्चेका सम्पूर्ण होटलहरु बन्द

काठमाडौं – सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो । कोभिड-१९ अर्थात् कोरोनाको भाइरसको विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल

घर बहालमा ५० प्रतिशत छुटसँगै कर्मचारीको आधा तलब बेहोरिदिन होटल व्यवसायीको माग

काठमाडौं । होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब सामाजिक सुरक्षा कोषबाट बेहोरिदिन सरकारसँग माग गरेका छन् । विश्वव्यापी रूप लिएको कोरोनाले व्यापार व्यवसाय घटेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले यस्तो माग राखेका हुन् ।संघले बुधबार विज्ञप्ति जारी गर्दै कार्यरत कर्मचारीहरूको ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराइदिन आग्रह गरेको

पेट्रोल लुकाउने मैतीदेवी पेट्रोल पम्पलाई २ लाख जरिवाना

काठमाडौँ — सरकारले मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो । ‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार

ग्यास र पेट्रोलियममा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

काठमाडौं – ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ । सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गएकिो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना

मन्त्रीको चेतावनी – ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं

काठमाडौं – सरकारले ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएको छ । सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् । व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले