Sunday 5th May 2024

    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

पनौती नगरपालिकामा राहत संकलन केन्द्र

Wednesday, April 8, 2020 National Power

बनेपा – काभ्रेको पनौती नगरपालिकाले फूड बैंकको स्थापना गरी काभ्रेको विभिन्न निकायबाट राहत सामाग्रीहरु संकलन गरिएको छ ।

संकलन गरिएको राहत सामाग्रीहरु नगरपालिकाको वडाहरुका अति विपन्न, कोठामा बस्ने मजदुरी गर्ने, लगायतका व्यक्तिहरूको सूची पेस गरेपछि वडा कार्यालयमार्फत सो ठाउँमा राहत वितरण वडाले गर्न पनौती नगरपालिकाका प्रमूख भिम न्यौपानेले बताए ।

पनौती नगरपालिकाले १ सय ६ घरधुरीहरु अति विपन्न र मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिसकेको बताए ।