Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

पाँचखालमा भेट्टीयो प्राचिन मुर्ति

Sunday, March 15, 2020 National Power

काभ्रे – काभ्रे जिल्लाको पाँचखाल नगरपालिका पाँचखाल कोट्याङ धोङ गाउवेशीमा प्राचिन मुर्ति फेला परेको छ । स्थिानिय वालवालिकाहरु खेल्न जानेक्रममा धोङ गाउवेशीको खोल्सा जंगलमा सो मुर्ति फेला पारेका छन् ।

वालवालिकाहरुको समुहले आफुले मुर्ति देखेको स्थानियलाई बताएपछि सो मुर्तिलाई सानबहादुर तामाङको घरमा राखिएको छ । प्राचिन मुर्ति भिमसेनको को हुनसक्ने स्थानिय समिर लामाले बताएका छन् , हाल उक्त मुर्तिलाई मन्दिर बनाई पुजा चलाउने तयारी भईरहेको लामाले नेशनल पावर न्युजलाई बताएका छन् ।