Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भारतमा भूकम्पको सामान्य झड्का

Friday, June 2, 2017 National Power


१९ जेठ – भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पु¥याएको क्षति बारे जानकारी आउन बाँकी छ ।