Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

फ्रान्सको आप्रबासी क्याम्पमा भीषण आगलागी

Tuesday, April 11, 2017 National Power

२९ चैत – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा बढी आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गत महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए भने आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट भएको र अब खरानी मात्रै बाँकी रहेको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् ।