वैदेशिक राेजगारीमा म्यानपावर कम्पनीहरूकाे मनलाग्दी, सरकार रमिते ! पावरन्युज संवादाता १४ माघ (काठमाडाैँ) – सरकारले दुई बर्ष अघि मलेशिया लगाएत खाँडी मुलुकहरुमा वैदेशिक रोजगारीको लागि जानेहरुसंग सेवाशुल्क वापत १०००० रुपैयाँ मात्र लिन पाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा म्यानपावर कम्पनीहरुले आन्दोलन गरे पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको थिएन । यसबाट वैदेशिक रोजगारीमा जानेहरुले
माघ १४ (काठमाडाैँ)– महाधिवेशनकाे संघारमा रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण
विद्युत् चोरीको अनुसन्धानका क्रममा प्राधिकरणका केही कर्मचारीहरु पक्राउ परेपछि र केही सरूवाकाे विराेधमा अान्दाेलनमा उत्रिएपछि विद्युत् प्राधिकरणाले विज्ञप्ति जारी गर्दै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीहरुलाई प्राधिकरणले भेदभावरहित ढंगले दक्षता र क्षमताको आधारमा काम गर्ने वातावरण तय गर्ने बताएको हो । व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ परेका छन् ।
अन्याैलतका वीच नेपाल एयरलाइन्सकाे चीनीया विमान नेपाल अाइपुगेकाे छ । अाज साँझ ढाका हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे एमए ६० विमानलाइ भव्य ५६ सिट क्षमताभएको एमए-६० विमानले विभिन्न मुख्य आन्तिरिक गन्तब्यहरुमा उडान भर्नेछ । यो विमान आएपछि नेपाल एयरलाइन्सको वित्तीय अवस्थमा पनि सुधार आउने अपेक्षा गरिएको छ । चीन सरकारले यसअघि अनुदान नेपालाई २
संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले एक विज्ञप्ती जारी गरी एयर मार्सल राख्ने सहमती नभएकाे बताएकाे छ । गत डिसेम्बर २१ देखी २२ सम्म नयाँ दिल्लीमा भएकाे हवाइ रुटका सम्बन्धमा भएको द्धिपक्षिय बार्तामा नेपालले भारतीय विमानमा एयर मार्सल राख्न सहमति दिएकाे भन्ने कुरा बाहिर अाएकाे थियाे । यसै अाधारमा सामािजक संजालहरूमा सरकारकाे व्यापक अालाेचना हुन थालेपछि अाज
बुधवार राती नेपाल प्रहरीका एसएसपीहरूकाे सरूवा भएकाे छ। लामाे समयदेखी हुन नसकेकाे एसएसपीहरूकाे सरूवा गृहमन्त्री र प्रहरी महानिरिक्षककाे सहमतीका सरूवा भएकाे हाे । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छन् भने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् । प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्य
विन्धवासिनी म्यूजिकले हालसालै वजारमा ल्याएको तनुजा शर्माको शव्दमा तैयार भएको एल्वम नशामा नायक श्रीदेव भट्टराई र तनुजा शर्माले अन स्क्रिन रोमान्स गरेका छन् । राजु सिंहले संगीत भरेको गीत खाली थिए र म तिमि भर्न आयौ वोलको गीतलाई चर्चित गायक शिव परियारले स्वर दिएका छन् । उक्त गीतको भिडियोलाई बब्वु थापाले निर्देशन गरेका छन् भने
अछाम, १२ माघ संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही
बैतडी, १२ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी नियुक्त हुनुभएको छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका जोशीले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्नुभएको थियो । सुरुमासुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका जोशीकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
माघ १२, २०७३ चक्रिय प्रणालीका आधारमा नेतृत्वको ब्यवस्था गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको कार्यभार आजबाट बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ । राप्रपा नेपालसँग गत मंसिर ६ गते एकीकरण गरेको तात्कालिन राप्रपाको नेतृत्वबीच भएको सहमतिका आधारमा दुई महिनापछि राष्ट्रिय अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता लोहनीले सम्हाल्न लाग्नु भएको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय