Saturday 24th October 2020

    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह

तनुजाको नशामा श्रीदेव

Wednesday, January 25, 2017 National Power


विन्धवासिनी म्यूजिकले हालसालै वजारमा ल्याएको तनुजा शर्माको शव्दमा तैयार भएको एल्वम नशामा नायक श्रीदेव भट्टराई र तनुजा शर्माले अन स्क्रिन रोमान्स गरेका छन् ।

राजु सिंहले संगीत भरेको गीत खाली थिए र म तिमि भर्न आयौ वोलको गीतलाई चर्चित गायक शिव परियारले स्वर दिएका छन् ।


उक्त गीतको भिडियोलाई बब्वु थापाले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका थिए ।