६ चैत,काठमाण्डौ – उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नागढुङ्गा नाका हुँदै उपत्यका भित्रिने सवारी साधन भने यतिबेला क्युमा चलिरहेका छन् । सुरक्षा चेकजाँचका कारण सवारी क्यु लागेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । अन्य नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरले संचालन भैरहेका छन् । उपत्यकाको सवारी
५ चैत, काठमाण्डौ – उपत्यका स्थित कंलकी, बल्खु, जडिबुटी, कोटेश्वर, केशरमहल, लैनचौर, सोह््रखुट्टे हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । उपत्यका स्थित कंलकी, बल्खु, जडिबुटी, कोटेश्वर, केशरमहल, लैनचौर, सोह््रखुट्टे हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसैैगरी गौशाला, मित्रपार्क, चावहिल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, कालीमाटी, मैतीदेबी, सेतोपुल हुदै चल्ने सवारी साधनको
१ चैत्र, काठमाडौं – उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १६ वटा दुईपाङग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले आज धनीलाई हस्तान्तरण गरेको छ । । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले धनीलाई १२ वटा मोटरसाइकल र ४ वटा स्कुटर हस्तास्तरण गर्नु भएको हो । मोटरसाइकल हराएको भनि महानगरीय ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा
३० फागुन,काठमाण्डौ – उपत्यका स्थित कलंकी, कोटेश्वर सुन्धारा नागस्थान, लैनचौर र खानीविभाग हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका छन् । बिहानको पिक आवरका कारण यी स्थानमा सवारी चापम बढेको हो । सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवगमन समज बनाउने प्रयास गरिरहेको छ ।सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन व्यबस्थापन गरिरहेको छ ।उपत्यका अन्य
२९ फागुन,काठमाडौँ – उपत्यका स्थित बल्खु हुदै कंलकी र नागढुङ्गा नाका हुँदै चल्ने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । यसबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । नागढुङ्गा नाका बाहेक अन्य नाकामा पनि सवारी साधन सामान्य तवरले गुडिरहेका छन् । गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ९ हजार ४ सय
२५ फागुन, काठमाडौं –उपत्यका स्थित थापाथली, माईतीघर, टेकु, केशरमहल, लैनचौर, सोह्रखुट्टे, कलंकी, कोटेश्वर, जडिबुटी हुँदै चल्ने सवारी साधन भने यतिबेला केही चापमा चलिरहेका छन् । बल्खु, नख्खु, एकान्तकुना, चावहिल, मित्रपार्क र गौशाला हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य चोकमा भने सवारी साधन ट्राफिक ब्यवस्थपनका क्रममा केही समय रोकिनुपर्ने अवस्था
२३ फागुन, काठमाडौं – उपत्यका स्थित कलंकी र कोटेश्वर हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । विहानको पिक आवरका कारण यी सडकमा सवारी चाप बढेको हो । यसबाहेक उपत्यकाका अन्य चोकमा भने सवारी साधन क्युमा चलिरहेका छन् । ट्राफिक ब्यवस्थपनका क्रममा सवारी साधन चोकमा क्यु बस्ने पर्ने ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । थापाथली,
२१ फागुन, काठमाडौं – ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज बिहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ । सिराहाको
२० फागुन,नुवाकोट – ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज विहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ । उता सिराहाको मिर्चैया
१९ फागुन,काठमाण्डौ – झापाको शिवसतासी ८ स्थित पश्चिम बस स्टेशन नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुृनेमा शिवसतासी ११ की ५५ बर्षीय धनमाया राई रहेकी छिन् । हिजो बेलुकी साढे ७ बजे मे ४ प २९८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु