१८ फागुन,काठमाण्डौ – उपत्यका स्थित बल्खु, कलंकी, सातदोबाटो, कोटेश्वर हुदै संचालन हुने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । बल्खु बाट परिक्षा नियन्त्रण कार्यालय जाने मुख्य सडकमा पुरानो कालोपत्रे हटाउने कार्य भैरहेको कारण बल्खु क्षेत्रमा सवारी क्युको अवस्था रहेको हो । कलंकी सडकपनि विस्तारको क्रममा रहेकाले थानकोट, खसीबजार र मकालु हुदै कलंकी आउने र जाने
१६ फागुन, -सिरियामा जारी नरसंहारको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको छ।पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो।धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न
१६ फागुन, काठमाडौं – उपत्यका स्थित बल्खु, कलंकी, सातदोबाटो, कोटेश्वर हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । बल्खु बाट परिक्षा नियन्त्रण कार्यालय जाने मुख्य सडकमा सडक विस्तारको लागी पुरानो कालोपत्रे हटाउने कार्य भैरहेको र सडकको एक ट्याक भासिएको कारण बल्खु क्षेत्रमा सवारी चापको अवस्था रहेको हो । यस्तै कलंकी सडकपनि विस्तारको क्रममा
१५ फागुन, काठमाडौं – उपत्यका स्थित कोटेश्वर, जडिबुटी, लोकनथली, एकान्तकुना, कलंकी, चावहिल, मित्रपार्क र गौशाला हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । कोटेश्वरको क्यु लोकनथली सम्म रहेको छ भने कलंकीको क्यु नैकाप क्रस भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यस्तै नख्खु–भनीमण्डल सडकखण्ड बन्द भएका कारण भैसेपाटीबाट नख्खु तर्फ आउने सवारी साधन
१४ फागुन, काठमाण्डौ – तनहुँको ब्यास नगरपालिका(३ दुर्गा मन्दिर नजिकै आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६०२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५३ प ९४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । आज विहान पौंने ९ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका मोरङको बिराटनगर महानगरपालिका(२१ का
११ फागुन, काठमाडौं – उपत्यका भित्रका खबरहरु पिक आवरको सुरुवात संगै, उपत्यकाका मुख्य सडकमा सवारी साधन बाक्लीदै, सडक मै विग्रीएको सवारी साधका कारण नागढुङ्गा हुँदै चल्ने सवारी साधन चापमा चल्दै काठमाडौँको सुकेधारामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, काठमाडौँकै थानकोट चेकपोष्ट नजिकै पनि हिजो बसको ठक्करबाट पैदयात्रीको ज्यान गयो भक्तपुरको सिरुटारमा भने हिजो साँझ
१० फागुन, काठमाडौं – मोरङको विराटनगर-१५ स्थित श्री राम स्कुलमा हिजो प्रहरीले १ दिने सचेतनामुलक कार्यक्रम संम्पन्न गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले उक्त स्कुलका ९ र १० का ७० जना विधार्थीहरुलाई साईबर क्राईम बिरुद्धको सचेतनामुलक कार्यक्रम संम्पन्न गरेको हो। कार्यक्रमको प्रहरी निरिक्षक सन्तोष निरौलाले सहजिकरण गर्नु भएको थियो। धनुषाको धनुषाधाम नगरपालिका
९ फागुन,काठमाडौं – उपत्यका स्थित लैनचौर, सोह्रखुट्टे, कलंकी र कोटेश्वर सडक खण्डमा चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक ब्यबस्थापनका क्रममा केहि समय रोकीनुपर्ने अबस्था रहेको छ । बिशेषगरी थापाथली, त्रिपुरेश्वर, कालीमाटी, केशरमहल, जयनेपाल, पुतलीसडक, सिंहदरबार, नयाँबानेश्वर, लगायतका चोकमा सवारी साधन केहि समय रोकीनुपर्ने अबस्था
७ फागुन, काठमाडौं – रोल्पाको लुंग्रि गाउँपालिका -४ ठुलो नाम्जामा आज ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय ४८ बर्षिय नरेन्द्र रोक्का र सोही स्थानका १२ बर्षिय दिपेन्द्र विष्ठ रहेका छन् । आज दिउँसो सवार ३ बजे लु २ त ७९३० नम्बरको ट्याक्टर अनियन्त्रित
६ फागुन, काठमाडौं – उपत्यका भित्रका खबरहरु विहानको पिक आवरको सुरुवात हुने क्रमसँगै उपत्यका स्थित कोटेश्वर हुँदै चल्ने सवारी साधन क्युमा चल्दै, उपत्यकाका अन्य मुख्य सडकमा पनि सवारी साधनको संख्या बाक्लिदै ललितपुरको महालक्ष्मी नगरपालिका ७ सानोगाँउमा गएराती मदिराको नशामा स्कुटर चलाउँदा दुर्घटना भएर चालक घाइते, ललितपुरकै भैसेपाटीमा हिजो साँझ ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिला