Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फोटो फिचर

चलचित्र ‘चिट्ठी’को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक

Featured Video Play Iconकाठमाण्डौ– भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ भव्यरुपमा सम्पन्न

काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका

‘लोक दोहोरी स्टार’ नामक एतिहासिक रियालिटी शोको आयोजना गरिँदैछ

  कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ । प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी तथा ख्यातिप्राप्त

NEP Z को “KTM डाउनटाउन”को पोस्टर सार्वजनिक

काठमाडौं – काठमाडौंको मुटुमा स्थापित रोमान्टिक कथालाई उजागर गर्दै शिवरात्रीको अवसर पारेर “KTM डाउनटाउन” म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ । गायक तथा गीतकार NEP Z को पहिलो म्युजिक भिडियोका रूपमा यो रिलिज हुन लागेको हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । नेपाली गीतसंगीतमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेष्टिबल २०२५ भब्य रुपमा सम्पन्न

काठमाडौं- बिहिबारबाट तीनदिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ ९एनसिआईएफएफ०को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । यो महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास

आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड को आवेदन खुल्ला

काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष

एक कदम सार्वजनिक

काठमाडौं – राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो भन्ने कुरालाई नकार्न सकिन्न । यतिमात्र नभएर खेलकुद, गीतसंगीत लगायगको क्षेत्रमा नेपाल प्रहरीको अहंभूमिका रहेको कुरालाई

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना

चर्को आलोचनापछि काशीभञ्ज्याङ्मामा हावाले च्यातिएको राष्ट्रिय झण्डा  फेरियो

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डालाई फेरेका हुन् । च्यातिएको झण्डालाई नफेरेको भन्दै

सनम र अश्विनीको अभिनयमा पराईकी रानी सार्वजनिक

काठमाण्डौ-  चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।