तिमी भन्थ्यौं आकाश का जुन
Wednesday, February 21, 2018
National Power
तिमी भन्थ्यौं आकाश का जुन
झारेर ल्याई दिन्छु तिम्रा लागि
तर मेरा लागि ति जुननै किन
जहाँ मेरा हर दिन हर रात तिमीनै जुन भाकी थियौं
तिमी भन्थ्यौ ओठमा लाली
भरेर ल्याई दिन्छु तिम्रा लागि
जहाँ मेरा ओठका लालीनै तिमी थियौं ।
तर “जुन” अन्धकारको बस्तीमा दियो
बाल्नु भन्दा निभाउने भेटिदा रहेछन यहाँ
ओठको लाली छर्नेको त के कुरा
पाए अरु लाई आँशु दिई आफना संसार
सजाउनेहरु भेटीदा रहेछन आज यहाँ ।
हो ओठका मुस्कान कुनै पल दिएकी थियौं
त्यो बेला पालुवा पलाएका थिए
मेरा पनि जिवनमा तिमी सँगै
आकासका जुन का त के कुरा तिमी नै मेरा जिन्दगीकी
जुन नै भएकी थियौ कुनै बेला तर
तर आज तिमी ले न जुन झै जुनेली भई बाँच्न दियौ
न आज ओठमा मुस्कान भर्न नै दियौ
अनि अझै पनि भन्छौ
फेरी पनि म तिम्रा लागि माया बनेर आउछु
तिम्रा भत्केका घर भित्र म पनि रमाउछु
तिमी लाई माया दिन्छु सायद कसैले नदिएका होलान
तिम्रा संसार सजाउछु सायद तिमीले नसोचेका होलाउ
अनि तिमीलाई यो संसार देखि टाढा लिएर जान्छु
जहाँ तिमी ले ,
