Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बझाङको दुवैसभा वामगठबन्धनको पोल्टामा

Friday, December 8, 2017 National Power

२२मंसिर,बझाङ – बझाङको प्रतिनिधि र प्रदेशसभाका दुवै निकायकामा वामगठबन्धनले विजय हाशिल गरेकोछ । प्रतिनिधिसभामा नेकपा एमालेका भैरब बहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन्।यस्तै प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका अर्जुन थापा १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भए भने गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर प्रदेशसभा ‘ख’ जित हासिल गेकी छन् ।

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका थिए ।त्यसैगरी प्रदेशसभा क मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाए । उनि जस्तै प्रदेश सभा ‘ख’बाट नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएका थिए।