Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

डा भूपप्रसाद धमला कार्यकारी निर्देशक नियुक्त

Monday, August 28, 2017 National Power

१२ भदौ, काठमाडौँ त्रिभुवन विश्वविद्यालयले आइतबार प्रा डा भूपप्रसाद धमलालाई विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

प्रा डा धमला पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्छन् । उनले हालसम्म अंग्रेजीमा छ पुस्तक, तथा भाषा, साहित्य र राजनीति विषयमा ३२ अनुसन्धानमूलक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका छन् । उनी मोलुङ रिसर्च जर्नलको प्रधानसम्पादक समेत हुन् ।