Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

३ मंकिजले दर्शक तान्दै

Saturday, February 4, 2017 National Power

गत शुक्रवारवाट प्रदर्शनमा आएको चलचित्र ३ मंकिजले उपत्यका लगाएत देशभरका थुप्रै सिनेमा घरहरुमा आफ्रनो पर्दशनीको सुरुवात संगै दर्शकको साथ पनि पाईरहेको छ ।


ज्याती फिल्मस्को व्यानरमा निर्माण भएको उक्त चलचित्रलाई भाईराम श्रेष्ठले निर्देशन गरेका हुन् भने जनकराज अधिकारीे चलचित्रकार छायांकार तथा कार्यकारी निर्माता समेत रहेका छन् ।
कमेडी वेसको चलचित्रमा रेशम फिलिलि, सरोज के.सी., दिलिप तामाङ, सरिना वयलकोटी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।