Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बन्दका कार्यक्रम स्थगित गरेर पीडितहरुको उद्धारमा लाग्न सम्पूर्ण चिकित्सकलाई डा.केसीको आग्रह

Sunday, August 13, 2017 National Power


२९ साउन, काठमाडौं २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भएता पनि डा.केसीले देशको असहज परिस्थितिका कारण आफ्ना सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर पीडितहरुको उद्धारमा लाग्न सम्पूर्ण चिकित्सकलाई आग्रह गरेका छन् । बन्दमा उत्रिएका सबै संघ संस्थालाई पनि बन्द फिर्ता गरेर पीडितको उद्धारमा खटिन आग्रह गरेका हुन् ।
यसैबीच सरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । विज्ञप्तिमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिको क्षति न्यूनिकरणमा जुटन् आह्वान समेत गरेको छ ।