Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौं महानगर वडा नम्बर १ को मतगणना रोकियो

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – मुचुल्का उठाएको विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना रोकिएको छ ।

मुचुल्का उठाएको विषयमा विवाद भएपछि मतगणना रोकिएको  हो ।

मूख्य निर्वाचन अधिकृतले दलका प्रतिनिधि र उम्मेदवारहरुसँग छलफल गरेर मतगणना सुचारु गर्ने प्रयास गरिरहेका जनाइको छ ।