Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हजारौंको संख्याका प्रदर्शनकारी संसद् छिरे

Tuesday, September 9, 2025 National Power

काठमाडौं –   संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् । उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।