Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सेनाको घेरा तोडेर सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

Tuesday, September 9, 2025 National Power

काठमाडौं -नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी मंगलबार (भदौ २४) दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् ।

प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका घरघरमा आगो लगाइसकेका छन् ।