Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मन्त्रीहरुलाई सेनाले निकालेलगत्तै क्वाटरमा प्रदर्शनकारीको आगजनी

Tuesday, September 9, 2025 National Power

काठमाडौं –  मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । मन्त्रीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले निकालेलगत्तै प्रदर्शनकारी भित्र प्रवेश गरेका थिए ।

अहिले मन्त्री क्वाटरमा आगो लागिरहेको छ ।