Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी

Tuesday, September 9, 2025 National Power

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी गरेका छन् । प्रदर्शनकारी केहीघण्टा अघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा आगजनी गरेका छन् ।
प्रहरीले अहिले सो क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।