Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

देउवाको निवासमा आगजनी

Tuesday, September 9, 2025 National Power

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भइरहेको छ । उनी भने बिहानै निवासबाट निस्किएको स्रोतले जानकारी दियो । कैयौँ नेताहरु एकठाउँबाट अर्कोमा जान हेलिकोप्टर प्रयोग गरिरहेका छन् ।