Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

धनमायाको सपनीमै देख्ने छैन

Monday, September 23, 2024 National Power

काठमाण्डौ  – विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका घनमाया रानाको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । सपनीमै देख्ने छैन… बोलको वियोगान्त भावको गीतमा विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया रानाको र विक्रम परियारको स्वरमा गीत रेकर्डिङ्ग स राजु कार्कीको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको सम्पादन रहेको छ ।

सपनीमै देख्ने छैन… बोलको गीतलाई असाध्यै सुन्दर तरिकाले छायाङ्कन गरिएको छ । गीतको म्युजिक भिडियोमा उदीत थापा र जानु गुरुङको अभिनय रहेकोे छ भने जीवन के.सी. र विकास बिक्की रानाको सहायक भूमिका रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको छ ।भिडियोलाई विकास बिक्की रानाले निर्देशन गरेका छन् । गीतको भिडियो जीवन के.सी. युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।