Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

१८ यार्ड नजिकैबाट उत्कृष्ट गोल

Wednesday, May 3, 2017 National Power

२० बैशाख,  – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको पहिलो लेगको खेलमा दोस्रो गोल गरेका छन्।

सान्टियागो बेर्नाबेउमा भइरहेको खेलमा रोनाल्डोले ७३ मिनेटमा दोस्रो गोल गरे। उनले मार्सेलोको क्रसमा डिबक्स नजिकै उभिएका करिम बेन्जेमा नजिकैबाट गएको बलमा गोल गरेका थिए। उनलाई डिबक्स भित्र फिलिप लुइसले राम्रोसँग रोक्न सकेनन्। जसका कारण उनले १८ यार्ड नजिकैबाट उत्कृष्ट गोल गरे। रोनाल्डोले यसअघि पहिलो हाफको १० मिनेटमा पनि गोल गरेका थिए। उनले त्यतिबेला कासेमिरोको क्रसमा हेडिङ गोल गरेका थिए।
–(एजेन्सी)