Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

गायिका रचना रिमालको “बिलौना” बोलको तीज गित बजारमा

Friday, July 26, 2024 Devil Singh Rajput

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ ।

यसैक्रममा गायिका रचना रिमालले “बिलौना” बोलको नयाँ गित तिज गीत बजारमा आएको छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको रहेको छ।

राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल,बद्रि पङ्गेनी,पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :