Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राजेन्द्र कुमार कार्कीको नयाँ गीत बुट्टा भरेर गित सार्वजनिक

Tuesday, October 17, 2023 National Power

काठमाण्डौ – मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ।
विष्णु खत्रीको संगीत राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की राज कुमार हुमागाईं र श्रीदेवी देवकोटाको रहेको छ भने गीत मिलन फिल्मस् प्रोडक्सन प्रालि युटुब च्यानल मार्फत बजारमा आएको गाएक राजेन्द्र कुमार कार्कीले टोल टोलको खबरलाई जानकारी दिनु भयो।
मिलन श्रेष्ठको निर्देशनमा रहेको गीतमा नृत्य निर्देशन अमन राणा, छायांकन तथा ड्रोन जनक राज अधिकारी, सम्पादन रोशन धितालको रहेछ भने गीतको एरेन्ज कमल सौरागको रहेको छ। मारूनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको फाइनल मिक्सिङ्ग कुमार राणा मगरको रहेका हुन् ।