Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

किड रनवे र राजधानी रनवे २०२३ सम्पन्न

Tuesday, October 3, 2023 National Power

काठमाण्डौ – नेपाली समुदयामा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिदै आएको किड्स रनवे र राजधानी रनवे सिजन २ सम्पन्न भएको छ । यस कार्यक्रममा ३ देखी १७ वर्ष सम्मका वालवालिकाहरु सहभागी भएको उक्त कार्यक्रम बालबालिकाहरुको लागि आफ्नो व्यक्तित्व विकासका लागी प्लेटफर्मको रुपमा चिनिएको किड रनवे र राजधानी रनवेका सिजनहरुलाई निरनतर रुपमा संचालन हुँदै आईरहेका छन्।
शाह इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा दैलो डेली सि रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रममा कुसुम श्रेष्ठ (फेसन डिजाइनर),सपना ढकाल(फेसन डिजाइनर),नेहा श्रेष्ठ (मेक अप आर्टिस्ट),आशा भण्डारी (फेसन डिजाइनर) च्यान्ल श्रेष्ठ (मोडेल) लगायत व्यक्तित्वहरु निर्णायकको भुमिकामा रहेका थिए ।