Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गायिका सुजाता केसी र समिक्षा अधिकारीको तिज गीत नाच्न हिडिन्छ सार्वजनिक (भिडियो सहित)

Wednesday, August 30, 2023 National Power

काठमाण्डौ –  हिन्दू मिहलाहरुको महान चाँड तिज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीततिक बजार तिजका भाकाहरुले गुन्जायमान भईरहेको छ । यसैको अवसर पारेर गायिका सुजाता केसी र समिक्षा अधिकारीको तिज गीत नाच्न हिडिन्छ सार्वजनिक भएको छ ।

चर्चित संगतिकार तथा गीतकार अर्जुन पोख्रेलको शब्द तथा संगति रहेको गीतलाई एप्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । सुजाता केसी कै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार किरन केसी, गायिका सुजाता केसी, अभिनेता पुष्प खड्का र समिक्षा अधिकारीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

नवराज उपे्रतीको छायाँकन रहेको भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ भने माईकल चन्दको निर्देशन रहेको छ ।