Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

तेजुला अभिनित ओई कान्छी सार्वजनिक

Thursday, February 23, 2023 National Power

काठमाडौं- द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेकी नायिका तेजुला खतिवडा अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ । एकपछि अर्काे हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार बाबु बोगटीको स्वर, संगीत रहेको ‘ओई कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

पवन सुस्लिंगले खिचेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् । भिडियोमा बाबु बोगटी, तेजुला खतिवडा, मुना निरौला त्रिपाठी आदिको अभिनय रहेको छ । भिडियो सार्वजनिक गरे लगतै अभिनेत्री तेजुला खतिवडा लण्डन प्रस्तान गरेकी छन् ।