नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर सिलवाललाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
इन्स्पेक्टर सिलवालले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउने कार्यामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
अन्य प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।



काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर...
नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...
काठमाडौँ – राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी...
काठमाडौँ – ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी...
काठमाडौँ- एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम...