Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बाबुरामले दिए देउवालाई बधाई

Thursday, December 22, 2022 National Power

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् ।  प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई दिन डा.भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका हुन् ।

उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !’लेखेका छन् ।