Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले गर्यो अध्यक्ष मञ्जु खाडलाई सम्मान

Wednesday, July 27, 2022 National Power

काभ्रेपलान्चोक – राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो ।

पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँड विगत आठ वर्ष देखी अनाथ असाहय बालबालिकाहरुको लागि संरक्षण गृह चलाउदै आउनु भएको छ ।