Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गाउँपालिका अध्यक्ष जिते २१ वर्षका वशिष्ठकुमारले

Wednesday, May 18, 2022 National Power

पर्सा – पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित भएका छन्। बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहेका कलवालले गाउँपालिका अध्यक्ष जितेका हुन्। अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याएका छन्।कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गरेका हुन्। अजय कुमारले ३ हजार ६ सय २६ मत ल्याएका छन्।वशिष्ठकुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुन्।