Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बालुवाटारमा

Friday, January 7, 2022 National Power

काठमाडौं- पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ ।शुक्रबा र बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीका अनुसार बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुन्छ । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।

आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । बैठकमा सत्ता गठनबन्धका राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको उहाँले बताउनुभयो ।