Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भैरहवामा कांग्रेसको आमसभा सुरु

Tuesday, April 11, 2017 National Power

२९ चैत, रुपन्देही – स्थानीय तहको चुनाव केन्द्रीत आमसभा सुरु गरेको नेपाली कांग्रेसले मंगलबार रुपन्देहीको भैरहवामा आमसभा गर्दैछ ।

प्रदेश नम्बर पाँचको दाङमा सोमबार आमसभा गरेको कांग्रेसले मंगलबार भैरहवामा गर्न लागेको हो ।आमसभामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भैरहवा गल्लामण्डी स्थित हनुमानथान मन्दिर परिषरमा आमसभा हुनेछ ।