Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दुई वर्षपछि सार्वजनिक भए विप्लव

Friday, March 5, 2021 National Power

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव दुई वर्षपछि सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको भोलिपल्ट अर्थात आज विप्लव नवलपरासीबाट सार्वजनिक भएका हुन् ।

सरकारसँगको सहमतिबमोजिम आज विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि उनी नवलपरासीबाट काठमाडौंतर्फ हिँिडसकेको जनाईएको छ । नवलपरासीमा विप्लवले सहिद परिवारलाई भेटेका थिए । र, उनलाई सहिद परिवारले रातो अविर लगाईदिएक थिए ।