Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मोटरसाइकलको ठक्करले महिला गम्भीर घाइते

Thursday, April 6, 2017 National Power

२४ चैत, काठमााडौं । राजधानीको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

प्रहरीले जेब्रा क्रसिङबाट सडक पार गर्दा बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले चेली तामाङलाई ठक्कर दिएको बताए । घाइते तामाङको एभरेष्ट अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।

चालक फरार रहेकोले प्रहरीले नियन्त्रणमा लिन सकेका छैन ।