Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बसपार्कबाट १६ जना जुवाडे पक्राउ

Tuesday, September 8, 2020 National Power

चितवन- तास खेलिरहेको अवस्थामा १६ जना पोखरा बसपार्कबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका रोम बहादुर कोईराला लगायत १६ जना पक्राउ परेका हुन् ।

उक्त घरमा तास खेलिरहेका जानकारी आएलगत्त जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।