Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड

Monday, July 27, 2020 National Power

एजेन्सी-  हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो । ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो । जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् ।

करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय गरेकी हिेभिल्यान्ड सन् १९३९ मा प्रदर्शनमा आएको गन विथ द विन्डकी नायिका हुन् । उक्त फिल्म ओस्कारको नोमिनेसनमा परेको मध्ये हेभिल्यान्ड अभिनित लोकप्रीय चलचित्र हो ।