Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चिरञ्जीवी र बिक्रम ‘बदमास’ बनेपछी भिडियो सहित

Saturday, July 11, 2020 National Power

काठमाडौ – युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियो दिलिप ओखेडाले निर्देशन गरेका हुन् । नृत्य समेत उनकै रहेको भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनाम रहेका छन् । उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।