Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

“गु बनाउन गाह्रो छ ” सार्वजनिक 

Thursday, June 11, 2020 National Power

काभ्रेपलान्चोक – शीर्षक हेर्दा सायद धेरैजनालाई घीन लाग्न सक्छ ।तर यथार्थ यहि हो की धनि र सबै कुराले सम्पन्न मानिसहरुलाई गु बनाउन सजिलै होला तर दैनिक ज्याला मजदुरी गरेर मात्र बिहान बेलुकाको छाक टार्ने गरीब परीवार हरुलाई यो कोरोनाको महामारी रोक्न गरीएको लकडाउनले पक्कै पनि गु बनाउन गाह्रो भएको छ ।

यसै विषय लाई उठान गरिएको Short Movie को नाम हो “गु बनाउन गाह्रो छ ” ।
सुरेस थापाले निर्देशन गर्नुभएको यस फिल्म लाई ठक्कर बहादुर थापाले लेखेका हुन भने ठक्कर बहादुर थापा ,सरीता दाहाल र गोपी सापकोटा को अभिनय रहेको यस फिल्म मा screen play र Dilog concept वुद्ध थापाको रहेको छ ।Erose Ume Entertainment बाट रिलिज गरीएको यस Short Movie मा छायांकन र सम्पादनरमेश थापाको रहेको छ ।

यस Short Movie ले विश्व कै समसामयीक बिषम परिस्थितीमा गरीब मजदुरहरु लाई परेको समस्यालाई मन् छुने गरी प्रस्तुत गरीएको मा विस्वस्त छन निर्देशक थापा ।
Short Movie हेर्नको लागी यस Link मा क्लिक गर्नु होला