Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दिनेश श्रेष्ठको शब्द संगीतमा ‘गैरी पिपल लर्के बर डाडैमा’ (भिडियोसहित)

Tuesday, March 31, 2020 National Power

 

काभ्रेपलान्चोक  । गायक पुष्कर चौलागाई, सुमन ढकाल, गायिका कल्पना खनाल र सबीना थापाको ‘गैरी पिपल लर्के बर डाडैमा’ बोलको लोकदोहोरी गीत केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गीतमा दिनेश श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने अनिल जीसीले छायांकन गरेको छ्न । म्यूजिक भिडियोमा सम्झना श्रेष्ठ, उज्जल बसन्तकोटी लगायत कलाकारहरुको बेजोड अभिनयको साथ गित बजारमा आएको छ ।

दिनेश श्रेष्ठ र राज कुवरले निर्देशन गरेको सो भिडियोलाई देवी गुरुंगले सम्पादन गरेका छन ।