Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पाँचखालमा भेट्टीयो प्राचिन मुर्ति

Sunday, March 15, 2020 National Power

काभ्रे – काभ्रे जिल्लाको पाँचखाल नगरपालिका पाँचखाल कोट्याङ धोङ गाउवेशीमा प्राचिन मुर्ति फेला परेको छ । स्थिानिय वालवालिकाहरु खेल्न जानेक्रममा धोङ गाउवेशीको खोल्सा जंगलमा सो मुर्ति फेला पारेका छन् ।

वालवालिकाहरुको समुहले आफुले मुर्ति देखेको स्थानियलाई बताएपछि सो मुर्तिलाई सानबहादुर तामाङको घरमा राखिएको छ । प्राचिन मुर्ति भिमसेनको को हुनसक्ने स्थानिय समिर लामाले बताएका छन् , हाल उक्त मुर्तिलाई मन्दिर बनाई पुजा चलाउने तयारी भईरहेको लामाले नेशनल पावर न्युजलाई बताएका छन् ।