Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

किरण गौतमको स्वरमा `माकुरी´सार्वजनिक (भिडियो सहित)

Friday, March 13, 2020 National Power

 

अरबिन्द्र गौतम / बनेपा

काभ्रेपलान्चोक – बनेपा सन्जीब ठकुरी नामको युटुब च्यानल बाट माकुरी बोलको लोक गित सार्वजनिक भएको छ ।

माकुरी बोलको लोक गितमा पछिल्लो समय काठे लोक दोहोरी क्षेत्रका चर्चित गायक किरण गौतमको र गायिका तथा मोडल सुशिता तामाङको आवाजमा गित बजारमा सार्वजनिक भएको छ ।

यस गितमा लय तथा शब्द पनि उहीँ चर्चित गायक किरण गौतमको रहेकोे छ भने गितको रमणीय स्थलमा प्रकाश खड्काले छायांकन गर्नु भएको छ । गितमा अभिनय भने चर्चित मोडल सन्जीब ठकुरी र गायिका तथा मोडल सुशिता तामाङको साथमा महेन्द्र बस्नेतको पनि अभिनय देख्न सकिन्छ ।

गितको भिडियो निर्देशन बिक्रम चुहानले गर्नु भएकोu छ भने बि स्टार फिल्मसले गितलाइ बजारमा ल्याएको छ ।