Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

तेस्रो दिन झण्डै बीस हजारको उपस्थितमा काँठे लोक दोहोरी महोत्सवमा

Sunday, March 1, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा संचालन भैरहेको छ ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको आज तेस्रो दिन झण्डै बीस हजार मनिसले दोहोरीको मज्जा लिनुको साथै अबलोकन गरेका छ्न ।
आज दर्शक श्रोताको निकै भिड देखिन्थो भने दोहोरी प्रतियोगिता बाट दर्शकले निकै मज्जा लिएको र निकै रमाइलो गर्न पाएको समेत बताएका छ्न ।