Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

निरेन श्रेष्ठको निर्देशनमा तिमीलाई माया गर्छु बजारमा

Wednesday, January 29, 2020 National Power

 

 

 

 

 

काभ्रे – बनेपा ज्योति फिल्मसको प्रस्तुतिमा सन्जिव जि.एमको र मुस्कान जि.एमको तिमी लाई माया गर्छु बोलको गित सार्वजनिक भएको छ ।

तिमी लाई माया गर्छु बोलको गितमा मुस्कान जि.एम र राधिका हमाल पुनको आवाजमा गित बजारमा आएको छ । गितमा लय सन्त कुमार घर्ती मगरको रहेको छ भने शब्द सन्जिव जिएमको रहेको छ । गितमा एरेन्ज भने रामु बिरहिको छ ।

ज्योति फिल्मस प्रा.लिले गितलाइ बजारमा ल्याएको छ भने गितको भिडियो निर्देशन निरेन श्रेष्ठले गर्नु भएको छ । यसैगरी गितको छायांकन जनकराज अधिकारीले गर्नु भएको छ ।

अमोन रानाले कोरियोग्राफी गर्नु भएको गितको श्रगार भने अन्जना लामिछानेले गर्नु भएको छ । यसैगरी गितको सम्पादन भने रोशन धितालको रहेको छ । गितमा अभिनय भने रन्जिता तामाङ र आरुषी मगरको रहेको छ ।