Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

बले र अन्जलीको टाला टुली बाटुली भिडियो

Friday, January 17, 2020 National Power

काठमाण्डौ – नव गायक राजेन्द्र बुढाथोकिको आवाज रहेको टाला टुली बाटुली बोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समयका लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द सिर्जना रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ।

गीतकार अधिकारीका तिमीले पराई ठानेपछी,रुपै मोहनी जस्ता गीतहरु चर्चित छन् ।शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल “बले” र अन्जली अधिकारीको अभिनय रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् ।