Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सिरोजको अभिनयमा खाइयो कसम बजारमा

Tuesday, September 24, 2019 National Power

७ , असोज / काभ्रेपलान्चोक – बनेपा राज परियार र मुस्कान ठकुरीको स्वरमा रहेको खाइयो कसम नयाँ गीतको भिडियो केही दिन अगाडि बाट सार्बजनिक भएको छ । श्री थापा मगरको शब्द रचना र बालकृष्ण सेवाचार्यको संगीत रहेको ‘खाइयो कसम ’ बोलको गीतको भिडियोलाई सुजन खतिवडाले निर्देशन तथा सम्पादन गरेका छ्न ।

सुशील सैजुको कोरियोग्राफीमा भिडियोलाइ बासु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोमा सिरोज दाहाल ,अनिता छिनाल र अशोक दाहाल रहेका छन । सुजन खतिवडाले भिडियोलाई निर्देशक गरेका छन ।

उक्त गित पि एफ मिडियाको युटुब च्यानल बाट सार्बजनिक भएको छ । नेपाल जापान डट कम एन आर एन डट कम र भिजन नेपाल मिडिया पार्ट्नर रहेका छन